mainpageads

हामी कोही भन्दा कम छैनौ : जितु नेपाल

चर्चित हाँस्य कलाकार जितु नेपालले आफूहरु कुनै देशका कलाकार भन्दा कम नभएको बताएका छन् । उनले आफ्नै देशमा विदेशी कलाकार आउँदा आफूहरुलाई महत्व नदिने गरेको गुनासो गर्दै आफुहरु कोही भन्दा कमजोर नभएको बताएका हुन् ।जितुले भने, ‘उनीहरु ठूलो देशका भएर ठूलै देखिन्छन् तर हामी प्रस्तुतीमा कमजोर छैनौ ।’ उनले विदेशी कलाकारलाई आयोजकहरुले धेरै महत्व दिएको भन्दै गुनासो व्यक्त गरे । ‘उनीहरु किनिएका कलाकार हुन्, हामी चिनिएका कलाकार हौ’, जितुले भने । नेपालमा आयोजना हुने विभिन्न कन्र्सटमा विदेशी कलाकारको तस्बिर र प्रचारलाई आयोजकले महत्व दिने गरेको छ । विदेशकी कलाकारको फोटो ठूलो राख्ने र नेपाली कलाकारको फोटो सानो राख्ने प्रचलन बढ्दै गएको छ ।
जितुले भने, ‘उनीहरु र हामीमा फरक केही पनि छैन, तर यहाँको सोचाई नै यस्तै छ ।’


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts