mainpageads

पुरुषले एक सम्भोगपछि तुरुन्तै अर्को सम्भोग किन गर्न सक्दैन ?



महिलाले एकै यौनसम्पर्कमा एकभन्दा बढी यौन चरमसुख -(multiple orgasms) पाउन सक्छन्, तर पुरुषको हकमा त्यस्तो हुँदैन। चरमसुखपछि पुरुष तथा महिला दुवै resolution -सामान्य अवस्थामा फर्किने प्रक्रिया) phaseमा जान्छन्, तर यसमा एक आधारभूत भिन्नता हुन्छ। चरमसुख पाइसकेपछि पनि सामान्य अवस्थामा र्फकन लागेका महिलाहरूलाई पुनः उत्तेजित गराई चरमसुखको स्थितिमा लान सकिन्छ, तर पुरुषलाई भने सकिँदैन, किनभने पुरुषहरू च्भाचबअतयचथ एभचष्यम मा जान्छन्। यस अवधिमा पुरुषलाई जति नै तीव्र किसिमको यौन उत्तेजना दिए पनि उत्तेजित गराउन सकिँदैन। व्यक्तिअनुसार तथा एक व्यक्तिमा पनि विभिन्न समयमा यो अवधि फरक फरक हुन सक्छ। केही मिनेटदेखि यो कैयौं घण्टासम्मको हुन सक्छ। तपाईंले तुरुन्तै दोस्रो पटक यौनसम्पर्क गर्न नसकेको कारण त्यही हुन सक्छ। तपाईंले Resolution Phase अर्थात अवधि पछि यौन क्रियाकलाप सुरु गर्नु भए यस किसिमको समस्या पर्दैन। अर्को कुरा, आफ्नी श्रीमतीको यौन चरमसुखको प्राप्तिप्रति समर्पित यौन क्रियाकलाप त तपाईंले जहिले पनि गर्न सक्नुहुन्छ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts