mainpageads

गर्मि मौसममा अनुहारको स्याहार..

rrगर्मी मौसममा अनुहारमा ताजापन ल्याउन दुइ चम्मा वेसन, वेसार र गुलाव जलको लेप वनाएर लगाउनुहोस्। त्यसलाइ १० मिनेटपछि सफा पानीले धुनुहोस्। # आखाको जलन वा कालो घेरा कम गर्न राती सुत्ने वेला आँखामा चिसो दुधमा भिजाएको कपास राख्नुहोस्। # ओंठलाई सुन्दर एवं मुलायम वनाउन सुत्ने समय दुधमलाइ प्रयोग गर्नुहोस् र विहान चिसो पानीले धुनुहोस्। # काचो दुधमा वेसार हालेर वनाइएको पेष्ट कपडाले नछोप्ने शरीरका भागमा लगाउनुहोस र १० मिनेटपछि धुनुहोस् त्यसले छालामा निखार ल्याउछ। # एक हप्ताको अन्तरमा अनुहारमा वाफ लिनुहोस्। वाफ लिने पानीमा पुदिना, तुलसीको पात र निवुको रस रख्नुहोश


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts