mainpageads

जन्मदिनमा चुम्बनको वल्र्ड रेकर्ड राख्दै विना (फोटो फिचरसहित)

नायिका वीना मलिक मंगलबार आफ्नो जन्मदिन मनाउँदैछिन् । जन्मदिनलाई विशेष बनाउन वीना गिनिज बुकमा नाम लेखाउने तयारीमा छिन् । उनले चलचित्र ‘द सिटी द्याट नेभर स्लिप’ को ‘हिरो हंट’ प्रतियोगितामा एक मिनेटमा १०० पटक चुम्बन गरेकी छिन् । वीनाले १ मिनेटमा १०० पटक किस गर्ने नायिकाको रुपमा गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउने तयारी गरेकी हुन् । वीनाले भनेकी छिन्, ‘म यो कुराले निक्कै खुशी छु । मैले गिनिज बुक अफ द वल्र्ड रेकर्डस्को रेकर्ड तोड्ने कुराको प्रतिक्षा गरिरहेको छु । यो मेरो जन्मदिनका लागि सबैभन्दा ठूलो उपहार हो ।’
हट नायिका मलिक बलिउडमा नगरीमा जम्ने तयारीमा छिन् । तर उनी अभिनय भन्दा पनि उत्तेजक तस्बिरका कारण चर्चामा छिन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts