mainpageads

गर्भवती भएपछि विग्रियो किमको फिगर(फोटो फिचरसहित)

मोडल किम कार्दशियनको फिगर गर्भवती भएपछि विग्रिएको छ । सेक्सी फिगरका कारण चर्चामा रहेकी किमको तौल निक्कै नै बढेको देख्न सकिन्छ । यसैले पनि उनको शरिर आवश्यक भन्दा मोटो देखिएको छ । किमले लगाएको कपडाले समेत उनको शरिरको अनावश्यक मोटाइलाई गिज्जाएको देखिन्छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts