mainpageads

बाबु र स्वतन्त्रको ‘दोस्ताना’ रुप..

बलिउड चलचित्र ‘दोस्ताना’ मा नायक जोन अब्राहिम र अभिषेक बच्चनको जोडी खुबै जमेको थियो । चलचित्रमा यि दुइले डेरा पाउनका लागि एकअर्कामा आकर्षण रहेको नाटक गरेका थिए ।यसैले पनि सिनेमा भित्र यि दुइको थुप्रै रमाइला दृश्य हेर्न सकिन्थ्यो । चलचित्र ‘मेरो भ्यालेन्टाइन’ मा पनि नायक बाबु बोगटी र स्वतन्त्रप्रताप शाहको यस्तै रुप देखिएको छ । सुरज सुब्बा ‘नाल्बो’ ले निर्देशन गरेको यो चलचित्र प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा समावेश केही दृश्यमा बाबु र स्वतन्त्र रोमान्स गरिरहेको देख्न सकिन्छ । चलचित्रमा यि दुइले पनि जोन र अभिषेकको जस्तै नाटक मात्र गरेका हुन् या वास्तवमै दोस्ताना बनेका छन्, यसका लागि सिनेमा नै हेर्नुपर्दछ । चलचित्रमा निशा अधिकारी र सुष्मिता ढकालको पनि अभिनय छ ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts