mainpageads

पारदर्शी कपडामा आलियाको जवानी (फोटो फिचरसहित)

चलचित्र ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउड नगरीमा प्रवेश गरेकी नायिका आलिया भट्टको चर्चा खुबै हुने गरेको छ । नयाँ पुस्तामा आलियालाई सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ ।उनै नायिका महेश भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘मर्डर ३’ को विशेष शो मा पुगिन् । उनले ब्लु रंगको पारदर्शी सर्ट लगाएकी थिइन् । पारदर्शी कपडाबाट आलियाको जवानी स्पष्ट देखिएको थियो । केही समय अघि नायिका कटि्रना कैफले पनि पारदर्शी कपडा लगाउदा यस्तै खालको आलोचना बेहोर्नु परेको थियो ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts