एम्बुलेन्स सँग सेक्स गर्दागर्दै जँड्याहा पक्राउ
इंगल्याण्डको डेभोनमा पार्किङमा राखिएको एम्बुलेन्सको बाहिरी भागमा आफ्नो लिंग धसारेर उनले अप्राकृतिक मैथुनको प्रयास गरेका थिए ।
एम्बुलेन्स सँग असोभनीय यौनक्रिडामा मग्न
उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । क्यालम वार्ड नामका ती पुरुषले
रक्सी सँगै गाँजा लगायतका लागु पदार्थ समेत खाएका बताइएको छ ।
उनलाई ठ्याक्कै एम्बुलेन्ससँग सेक्स गरेको
अभियोगमा त कुनै सजाय गरिएन तथापि सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी
विधि बिथोल्ने प्रयास गरेको र साथमा लागु औषध राखेको अभियोगमा ६ महिनाको
कडा निगरानीका साथ ६० पाउण्ड जरिवाना तिर्नुपरेको छ ।

0 comments
Write Down Your Responses