लण्डनबाट फर्केकी हट रेजिना, को कोलाई भयो अंगालो प्यारो (फोटो फिचरसहित)
३ महिना लण्डनको बसाइपछि नेपाल फर्किएकी
नायिका रेजिना उप्रेती सोमबार एक कार्यक्रममा झुल्किन् । आफ्नै प्रस्तुतीमा
तयार भएको चलचित्र ‘बरदान’ को पत्रकार सम्मेलनमा उपस्थित रेजिनाप्रति
धेरैको आखा गयो ।
रेजिनाले
लगाएको पहिरनले पनि उनको सुन्दरतालाई झल्काइरहेको थियो । नायिका रेजिनासँग
केही महिना टाढा भएकाले पनि होला गायिका निशा सुनुवार उनको अंगालोमा वाधिन
पुगिन् । रेजिना र निशाको खासखुस हेर्नलायक नै थियो ।

0 comments
Write Down Your Responses