mainpageads

टीभी शो मा केली ब्रुकको यस्तो रुप (फोटो फिचरसहित)

मोडल तथा भीजे केली ब्रुकले गएराती आफ्नो नयाँ टेलिभिजन शो रेकर्ड गरेकी छिन् । शो रेकर्ड गर्नु अघि केलीले आफ्नो फ्यानहरुलाई भनिन्, ‘आज मैले आफुलाई जुसी महशुश गर्दैछु ।’केलीको टेलिभिजन शो मा विभिन्न खालका रुप देख्न सकिन्छ । हट मोडल केली करोडौ फ्यानमाँझ लोकपि्रय छिन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts