mainpageads

१५ बर्षिय पुरुष गर्भवती !

रूसको कजाकिस्तानमा एक अस्पतालका डाक्टरहरुले १५ बर्षिय किशोर गर्भवती भएको भन्दै३ सय डलर बराबरको औसधिको बिल भिराएका छन । १५ वर्षीय किशोरलाइ गर्भवती भएको भन्दै चिकित्सकहरुले महिलाले खाने औषधि दिंदै बिल थमाएका हुन । स्थानीय अकतोबे शहर निवासी बैजान अल्दाशेभ मृगौलाको समस्याका कारण उपचार गर्न पुगेपनि डाक्टरहरुको हेलचेक्र्याइका कारण किशोरले तनाव भोग्नु परेको छ । तर किशोरले अस्पतालको लापरवाहिबारे खवर बाहिर ल्याएपछि अस्पतालका निर्देशकका अनुसार डक्टरहरूको कामको बोझ धेरै भएका कारण यस प्रकारको गल्ति भएको स्विकार गरेका छन् । ती किशोरका परिबारहरूले भने अस्पतालबाट दिइएको औषधी खाएपछि उसको मृगौलाको उपचार त भएन नै त्यसको असरले उसलाइ एलर्जी भएको बताएको छ । साथै किशोरका परिबारले अस्पतालमाथि ६६ हजार डलर क्षतिपुर्ती माग गर्दै मुद्दा दाय गरेका छन ।
रूसको कजाकिस्तानमा एक अस्पतालका डाक्टरहरुले १५ बर्षिय किशोर गर्भवती भएको भन्दै३ सय डलर बराबरको औसधिको बिल भिराएका छन ।
 
१५ वर्षीय किशोरलाइ गर्भवती भएको भन्दै चिकित्सकहरुले महिलाले खाने औषधि दिंदै बिल थमाएका हुन । स्थानीय अकतोबे शहर निवासी बैजान अल्दाशेभ मृगौलाको समस्याका कारण उपचार गर्न पुगेपनि डाक्टरहरुको हेलचेक्र्याइका कारण किशोरले तनाव भोग्नु परेको छ ।
 
तर किशोरले अस्पतालको लापरवाहिबारे खवर बाहिर ल्याएपछि अस्पतालका निर्देशकका अनुसार डक्टरहरूको कामको बोझ धेरै भएका कारण यस प्रकारको गल्ति भएको स्विकार गरेका छन् । ती किशोरका परिबारहरूले भने अस्पतालबाट दिइएको औषधी खाएपछि उसको मृगौलाको उपचार त भएन नै त्यसको असरले उसलाइ एलर्जी भएको बताएको छ ।
 
साथै किशोरका परिबारले अस्पतालमाथि ६६ हजार डलर क्षतिपुर्ती माग गर्दै मुद्दा दाय गरेका छन ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts