mainpageads

पर्दामा होइन वास्तविक जिवनमै गुण्डाले घेरे सलमानलाई

एक पार्टीमा रमाइलो गरेर निस्केका सलमान खानलाई केही युवाहरुले घेरेर दुख दिएका छन् । भारतिय संचारमाध्यमका अनुसार सलमान पार्टीबाट निस्कन साथ ३० जना युवाहरुको समुहले उनलाई पिछा गरेको थियो । उनीहरुले सलमानलाई उनी बस्ने होटलसम्म घेरेका थिए । उनीहरुले सलमानको गाडिमा समेत मुक्का प्रहार गरेका थिए । उनीहरुले सलमानलाई घेरे र दुख दिए । तर सलमानले उक्त समयमा केही पनि गर्न सकेनन् ।युवाहरुको समुहले सलमानको सुरक्षाका लागि खटिएका एक प्रहरीलाई समेत घाइते बनाएका थिए । चलचित्रको पर्दामा थुप्रै गुण्डासँग एक्लै लडाई गरेका सलमानले वास्तविक जिवनमा भने कुनै प्रतिक्रिया जनाएनन् । यो घटनाले सलमान धेरै नै दुखीद भएको बताइएको छ ।
सलमान सीसीएलमा वीर मराठी टीमको सफलताको खुशी मनाउन नायक रितेश देशुमखको साथ पार्टीमा रमाएर र्फकदै थिए ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts