पर्दामा होइन वास्तविक जिवनमै गुण्डाले घेरे सलमानलाई
एक पार्टीमा रमाइलो गरेर निस्केका सलमान
खानलाई केही युवाहरुले घेरेर दुख दिएका छन् । भारतिय संचारमाध्यमका अनुसार
सलमान पार्टीबाट निस्कन साथ ३० जना युवाहरुको समुहले उनलाई पिछा गरेको थियो
। उनीहरुले सलमानलाई उनी बस्ने होटलसम्म घेरेका थिए । उनीहरुले सलमानको
गाडिमा समेत मुक्का प्रहार गरेका थिए । उनीहरुले सलमानलाई घेरे र दुख दिए ।
तर सलमानले उक्त समयमा केही पनि गर्न सकेनन् ।
युवाहरुको
समुहले सलमानको सुरक्षाका लागि खटिएका एक प्रहरीलाई समेत घाइते बनाएका थिए
। चलचित्रको पर्दामा थुप्रै गुण्डासँग एक्लै लडाई गरेका सलमानले वास्तविक
जिवनमा भने कुनै प्रतिक्रिया जनाएनन् । यो घटनाले सलमान धेरै नै दुखीद भएको
बताइएको छ ।
सलमान सीसीएलमा वीर मराठी टीमको सफलताको खुशी मनाउन नायक रितेश देशुमखको साथ पार्टीमा रमाएर र्फकदै थिए ।
1 comments
Write Down Your Responses

November 16, 2014 at 4:26 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन