पेन्टी लगाउँदाका ५ महत्वपूर्ण फाइदा
काठमाडौं । भित्री लूगा (पेन्टी) नलगाउँदा
कि त निकै रमाइलोको पत्र बनिन्छ या अनावश्यक जोखिम उठाउनु पर्ने हुनसक्छ ।
विशेष रुपमा महिलाहरुले पेन्टी लगाउने गर्छन् । अन्यथा थुप्रै समस्याहरु
झेल्नु पर्ने हुनसक्छ । पछिल्लो समय हलिउड बलिउण्डमा नायिकाहरुले भूलेर वा
चर्चा कमाउनकै लागि पेन्टी नलगाई सार्वजनिक कार्यक्रममा जाए । किन लगाइन्छ त
अण्डरवेयर
फील गुड: केही महिला
सेक्सको अपिल बढाउन कमाण्डो स्टाइलमा हिड्छ । ता कि आफूले देखेर अरु
आकषिर्त होउन् भन्ने उनीहरु चाहन्छन् । अण्डरवेयर लगाउनुको सबैभन्दा फाइदा
यो हो कि तपाईमा घरबाहिर रहँदा सहज र आत्मविश्वास हुन्छ ।
कपडाको रक्षाः यसले कुनै
पनि प्रकारको बडी डिस्चार्ज अर्थात शरीरबाट निस्कने फोहोरबाट अन्य कपडालाई
बचाउँछ । अण्डरवेयर मात्र धोए पुग्छ । बाँकी कपडा सुरक्षित राख्छ ।
समाजका लागि पनि राम्रोः
माथी उल्लेख भएजस्तै विना पेन्टी सार्वजनिक कार्यक्रममा पुग्दा
सेलिब्रेटीहरुले विभिन्न समस्या झेल्नु परेको छ । त्यसले यसले के देखाृउँछ
भने महिलाहरुलाई विना अन्तरवस्त्र समाजले स्वीकार गरिसकेको छैन ।
सुरक्षाः जिपर कहिले
काँही तपाईको महत्वपूर्ण र संवेदनशील अंकका लागि घातक ुहुनसक्छ । अण्डरवेयर
लगाएको अवस्थामा त्यो खतरा धेरै हदसम्म रहँदैन ।
दुर्घटनाबाट बताउँछः
हामी उहाँ कुनै कार तथा सवारी दुर्घटनाको कुरा गरिरहेका छैनौं । यदि तपाईको
पाइन्ट फुट्यो वा च्यातियो भने हुने लाजमर्दो अवस्थाबाट अण्डरवेयरले
बचाउँछ ।

0 comments
Write Down Your Responses