समाचार
»
नायिका निता ढुंगानालाई मातृशोक ..
नायिका निता ढुंगानालाई मातृशोक ..
नायिका निता ढुंगानालाई मातृशोक परेको छ ।
उनको आमाको आज बिहान हेटौडामा निधन भएको हो । लामो समयदेखि दमको रोगले
पिडित आमाको निधन भएपछि निता चलचित्र ‘दबाब’ को छायांकन छोडेर घर पुगेकी
छिन् ।

चलचित्र ‘दबाब’ को छायांकन हेटौडाको कमने जंगलमा भइरहेको थियो । कमने जंगलबाट निताको घर पुग्न आधा घन्टा लाग्छ ।
निता घर पुगेपनि उनका पिता भने बन्दका
कारण काठमाण्डौबाट हेटौडा जान पाएका छैनन् । नेपाली सिने नगरीकी व्यस्त
नायिका ढुंगाना र उनको परिवारलाई अनलाइनखबरको तर्फबाट हार्दिक समबेदना
0 comments
Write Down Your Responses