लौ हेर्नुहोस् सोनियासँग हमालको गजबको मस्ति (फोटो फिचरसहित)
नायक राजेश हमालले चलचित्रको पर्दामा त
थुप्रै गेटअपमा अभिनय गरिसकेका छन् । तर म्यूजिक भिडियोमा भने हमालको भिन्न
गेटअप कमै मात्र देखिएको छ । यसैक्रममा नायक हमाल थारु जातीले लगाउने
पहिरनमा देखिएका छन् । लोकपप गायक अर्जुन कौशलको ‘भूकम्प’ एल्बममा समावेश
‘नथियावाली’ बोलको गीतमा हमालको यस्तो गेटअप देख्न सकिन्छ ।
हमालसँगै नायिका सोनिया केसी पनि थारु जातीको पहिरनमा देखिएकी छिन् । यो एल्बमको शनिबार काठमाण्डौमा बिमोचन हुँदैछ ।

0 comments
Write Down Your Responses