mainpageads

मिस अमेरिकाको रातो बिकिनी पोज (फोटो फिचरसहित)

हालै मात्र मिस अमेरिकन बन्न सफल म्यालोरी ह्याट्स हागन अहिले विभिन्न मिडियामा अन्र्तवार्ता दिनमै व्यस्त छिन् । २४ बषिर्य मोडलले हाल देशभरका मिडियामा आफ्नो बिषय राख्ने अभियान चलाइरहेकी छिन् । भ्रमणको व्यस्ततालाई आराम दिन मिस अमेरिकनले राम्रै मौका छोपेकी छिन् ।उनले खुल्ला मौसमको मौका छोपेर आफ्नो आकर्षक शरिरलाई सबैसामु प्रदर्शन गरेकी छिन् । पिंक बिकिनीमा देखिएकी हागन निक्कै आकर्षक देखिएकी थिइन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts