slider,
समाचार
»
फेसवुकमा कुरा गर्दै आएको प्रेमीलाई प्रतक्ष्य भेटेपटि प्रेमिका वेहोस्
फेसवुकमा कुरा गर्दै आएको प्रेमीलाई प्रतक्ष्य भेटेपटि प्रेमिका वेहोस्

अहिल्यका
युवापुस्ताको भेटघाट,कुराकानी गर्ने माध्यम नै सामाजिक सञ्जाल भईरहेको छ ।
प्रतक्ष्य भेटेरै कुरा काम गर्नुपर्छ भन्ने पनी छैन , भर्चुृअल संसारवाटै
पनी धेरै काम भईरहेको पनी छ । फेसवुकलाई त कामकाजका साथसाथै धेरैले
मनोरञ्जनको माध्यम वनाईरहेका छन् जहाँ माया प्रेमका कुराहरु भईनै रहन्छ ।
यस्तै भर्चुअल संसारमा रम्दै आईरहेकी एक युवती भने आफ्नो प्रेमीलाई फेस टु
फेट (प्रतक्ष्य) भेटेपछि वेहोस् भएकी छिन् ।
भारतको केरलामा
यस्तो घटना भएको हो । एक २३ वर्षिय युवती जो पेशामा ईन्जिनियर थिईन् ।
फेसवुकमा भेट भएर साथी वनेका उनिहरु फोनमा कुराकानी गर्दै आईरहेका थिए ।
पछिल्लो एक वर्षदेखी भर्चुअल संसारमा रमाउदै आएकी ती युवती आफ्नो प्रेमीलाई
भेट्न आतुर थिईन् । भेट्नकै लागी भर्चुअल प्रेमी वस्ने ठेगाना
तिरुअनंतपुरम पुगेकी थिईन् । ती युवती बस स्टेशनमा धेरै वेर पर्खिन तर आउछु
भनेका ती प्रेमी आएनन । लामो समयसम्म टोलाएर वसेको देखेपछि प्रहरीलाई शकां
लागेर सोधपुछ गर्दा आफुलाई प्रेमीले भेट्न आउछु भनेर नआएको वताएपछि
प्रहरीले मोवाईल नम्वर र ठेगानाको आधारमा ती युवकलाई सम्पर्क गरेको थियो ।
युवतीले सोचेको २५-३० वर्षको युवक नभई ६७ वर्षका वृद्ध प्रेमी प्रहरीले
ल्याएपछि युवती सोही स्थानमा वेहोस् भएकी थिईन् । ती वृद्धले भनेका छन्
उनिले नै फोन तथा च्याट गर्ने गरेपछि आफुले पनी मनोरञ्जनको लागी मात्रै
च्याट र फोन गर्ने गरेको वताएका छन् । प्रहरीले सो वृद्धलाई निर्दोष पनी
ठहर्याएको छ भने ती युवतीको अभिभावकलाई सम्पर्क गरेर घर पठाईदिएको पनी
समाचारमा उल्लेख गरिएको
0 comments
Write Down Your Responses