जहाँ बनाइन्छ तरुनी छोरीका लागि सम्भोग गर्ने घर
हाम्रो समाजमा छोरीचेलीको अस्मिता
बाबुआमाको लागि सबैभन्दा महत्वको विषय हुन्छ । बिहे नगरेकी छोरी कोही
तन्नेरीसँग लसपस गरी भने बाउआमाको नाकै काटिन्छ ।
तर कम्बोडियाको एउटा गाउँ यस्तो छ जहाँका
बाबुहरु आफ्नी छोरीलाई विवाह अघि नै सेक्सका लागि उक्साउँछन् र कुमारित्व
तोड्न प्रोत्साह गर्छन् ।
त्यहाँका पुरुषहरुमा युवासँग रात बिताउँदा
छोरीहरु आत्मविश्वासी हुन्छन् र साहसिक हुन्छन् भन्ने मान्यता छ । त्यसैले
त्यस गाउँका हरेक बाउहरुले छोरी जवान बन्न थालेपछि एउटा घर बनाइदिन्छन् ।
त्यो घरलाई प्रेमको छाप्रो भनिन्छ । जहाँ छोरी गएर बस्छिन्, तन्नेरीसँग
हेलमेल र लसपस गर्छिन् र निसंकोच सम्भोगको स्वाद लिन्छिन् । यो प्रथा
छोरीचेलीलाई राम्रो लोग्ने भेट्टाउने सबैभन्दा राम्रो उपाय रहेको विश्वास
त्यस गाउँमा रहेको छ ।
यसरी प्रेमको छाप्रोमा बाउआमाकै अनुमतिमा
सम्भोग गर्ने तरुनी तन्नेरीहरुले गर्भधारण रोक्न योनीमा रक्सी खनाउने तथा
विभिन्न खालका किराको झोल लगाउने परम्परागत तरिका अपनाउने गरेकोमा अहिले
भने धेरैले कण्डम प्रयोग गर्ने गर्छन् ।
1 comments
Write Down Your Responses

November 15, 2014 at 4:20 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन