mainpageads

६० करोडमा बनेको रेस २ ले पहिलो साता कमायो ७९.६ करोड

मुम्बई, माघ २२ (एजेन्सी) - अब्बास मस्तानको एक्सन थ्रिलर रेस २ ले पहिलो साता भारतमामात्र ७९.६ करोड भारु आम्दानी गरेको छ। फिल्मले भारतबाहिरको बजारमा पनि राम्रो प्रदर्शन गरिरहेको छ। रेस २ ले पहिलो तीन दिन (सप्ताहन्त)मा साता ५१.३५ करोड आम्दानी गरेको थियो।

स्थानीय बजारमा राम्रो आम्दानी गरिरहेको फिल्मले अन्तराष्ट्रिय बजारमा पहिलो सातामा ४२ लाख डलरभन्दा बढीको आम्दानी गरिसकेको छ। ६० करोडमा बनेको फिल्ममा सैफअलि खान, जोन अब्राहम, दीपिका पादुकोण, ज्यास्कुलिन फर्नान्डेज, अनिल कपुर र अमिशा पटेल प्रमुख कलाकार हुन्।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts