mainpageads

चुम्बनका राजाकी प्रेमिकाको यस्तो गती (फोटो फिचरसहित)

माइकल फेल्प्सकी प्रेमिका साराह हेर्डनले कालो बिकिनीमा उत्तेजक फोटोसुट गरेकी छिन् । २२ बषिर्य यि मोडलले कालो बिकिनीमा खिचाएको तस्बिर निक्कै उत्तेजक लाग्छ । उनले माइकललाई चुम्बनको राजा समेत भनेकी छिन् । उ राम्रो किसर हो, साथमा राम्रो मान्छे पनि, साराहले भनिन् ।साराहाले एक म्यागेजिनमा अन्र्तवार्ता दिएपछि फोटोसुट गरेकी हुन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts