mainpageads

सलमानलाई दश वर्ष सजाय हुनसक्ने

सन् २००२ मा गाडिले सर्वसाधारणलाई ठक्कर दिएको मुद्दामा बलिउड अभिनेता सलमान खानलाई १० वर्षकोे सजाय हुनसक्ने सम्भावना देखिएको छ । मुम्बइस्थित मजिस्ट्रेट अदालतले बिहिबार सलमानको यो मुद्दामा सुनुवाई गर्दै उनी विरुद्ध हत्या उद्योगमा प्रमाण पुग्नसक्ने भन्दै आउँदो मार्च ११ मा आफै अदालतमा उपस्थित हुन आदेश दिएको छ । यदि उनी विरुद्ध हत्या उद्योगमा प्रमाण पुगेमा उनलाई १० वर्षको जेल सजाय हुनेछ । अहिले सलमानको उक्त अभियोग सम्बन्धित ऐनको दफा ३०४(१) अन्तरगत हेरिँदै आएकोमा हत्या उद्योग ठहरेमा दफा ३०४(२) आकषिर्त हुनेछ । सो दफा अन्तरगत उनलाई १० वर्ष जेल सजाय हुनेछ । सन् २००२ को सेप्टेम्बर २८ का दिन सलमानले चलाएको गाडिले मुम्बइमा ठक्कर दिँदा एक जनाको ज्यान गएको थियो भने ४ जना घाइते भएका थिए ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.com संग अगाडी बढन आफ्नो ऋण स्थानान्तरण कागजात तुरुन्त

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts