mainpageads

पेन्गुइनको प्रेम र घरजम (फोटोफिचर सहित)

पृथ्वीको ध्रुविय क्षेत्रको हिउँमा पाइने पेन्गुइन चरालाई प्रेमको चरा अर्थात् लभ वर्ड पनि भनिन्छ । वास्तवमा यो चरा प्रेम चरी मात्र होइन निकै त्यागी अभिभावकत्व भएको चरा पनि हो ।
बीबीसीका वृत्तचित्र निर्माताहरुले हालै तयार पारेको एक वृत्तचित्रले पेन्गुइन चराको प्रेम,घरजम तथा सन्तानलाई गर्ने माया र स्याहारलाई निकै प्रष्ट रुपमा देखाएको छ । एन्टार्कटिकाको माइनस ४० डिग्री सेल्सियसमा विभिन्न १७ वटा क्यामराले ३ सय दिनसम्म लगातार दृश्यहरु कैद गरी उनीहरुले एक हजार घण्टाको फुटेज तयार पारे ।

यौनेच्छाका साथै सुखदुख साट्ने र मिलिजुली सन्तान हुर्काउने यो चराको बानीव्यहोरा मान्छेको जस्तै रहेको टिप्पणी वृत्रचित्र निर्माता जोन डाउनरले गरेका छन् । हेरौँ पेन्गुइको प्रेम र घरजमका दृश्य








0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts