आज प्रेम दिवस
३ फागुन, काठमाण्डौं । आज फेब्रुअरी १४
अर्थात, प्रेम प्रणय दिवस भ्यालेन्टाइन डे । विश्वभरका युवा-युवती विशेष
हर्सोल्लासकासाथ मनाउँदैछन् । आजको दिन एक-आपसमा प्रेम साटासाट गर्ने
परम्परा रहेको छ ।
पछिल्लो समय भ्यालेन्टाइनलाई प्रेमको
समर्थन मान्न थालियो र मारिएको दिनलाई प्रेम दिवस, प्रणय दिवस अर्थात
भ्यालेन्टाइन् डे भन्न थालियो । यसरी विकसित भएको यो दिवस अहिले आधुनिक
समयका युवायुवतीलाई प्रेम प्रस्ताव राख्ने सजिलो माध्यम बनेको छ । करिब १०
वर्ष यता नेपालमा पनि भ्यालेन्टाइन डेको रौनक बढ्न थालेको छ ।

0 comments
Write Down Your Responses