mainpageads

एउटै ब्राको मुल्य २० करोड ? (फोटो फिचर सहित)

। ब्रा निर्माण गर्ने चर्चित कम्पनी भिक्टोरिया सेक्रेटले आफ्ना ब्राको लागि फोटो शुट गराएको छ । चर्चित हट मोडल एलिसांडरो एमब्रोसीओलाई फुट सुट गराइएको हो ।
२० करोड ० लाख मुल्य रहेको यस ब्रा को विशेषता भनेको यसमा १ क्यारेट पिंक र यल्लो सुन तथा २० क्यारेटको डायमन्डद्वारा सजाइएको छ ।
साढे २० करोड मुल्य पर्ने यो ब्रा लगाएर फोटो सुट गर्ने मोडल एलिसांडरोका अनुसार उनले यो ब्रा लगाउन ११ वर्षदेखि प्रतिक्षा गरेको वताएकि छिन् । आउनुहोस् हेरौं, साढे २० करोड पर्ने ब्रा लगाएर फोटो सुट गर्ने मोडलको केही तस्वीरहरु ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts