mainpageads

प्रकाश पौडेलको वालेकुम सलाम…(भिडियो)

नाई मलाई त्यही केटी चाहिन्छ’ भन्दै रोएर गीत गाएका गायक प्रकाश पौडेल पुनः अर्को भिन्न शैलीको गीत मार्फत बजारमा आएका छन् । ‘वालेकुम सलाम’ बोलको म्युजिक भिडियोको छायांकन दुबइमा गरिएको हो ।‘सिक्स मच’ नामक एल्बममा समावेश यो गीतलाई फुर्वा शेर्पाले निर्देशन गरेका हुन् । अरेबियन शैलीको गीत भएकाले दुबइको रमणिय स्थान चयन गरेको निर्देशक शेर्पाले बताए । प्रकाश पौडेलको शब्द तथा आवाजमा समावेश यो गीतमा सुमित खड्का र प्रकाश पौडेलले संगीत भरेका छन् । सागर प्रधानले छायांयन गरेको भिडियोले दुबइलाई आकर्षक ढंगले देखाउने प्रयास गरेको छ । एच.ओ.पी.इले सम्पादन गरेको भिडियोका बारेमा निर्देशक फुर्वा शेर्पाले भने, ‘अरेबियन शैलीको गीत भएकाले दुबइमा अचम्म लाग्दा र रोचक कुरालाई देखाउन खोजिएको छ ।’


3 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

नमस्कार, म Dorcas Alvaro हुँ, म वर्तमानमा मागागा स्पेनमा बस्छु। यस समयमा म चार छोराछोरीसित विधवा हुँ र म मई 2018 मा वित्तीय स्थितिमा फंसिएको थिएँ र मेरो बिल फिर्ता गर्न र मेरो बिल तिर्न आवश्यक छ। मैले निजी र कर्पोरेट दुवै धेरै ऋण कम्पनीहरु देखि ऋण खोजे कोसिस गरे, तर सफलतापूर्वक कभी नहीं, र धेरै बैंकहरु लाई मेरो क्रेडिट मा गिरावट आई। तर परमेश्वरले यो चाहानु भएको छ, म एक मानिस को भगवान, एक निजी ऋणदाता कि मलाई मलाई 80,000 EUR को ऋण दिईयो को परिचय दिइएको थियो र आज म एक व्यवसाय को मालिक हो र मेरो बच्चाहरु यस समयमा ठीक छ, यदि तपाईं संग कुनै संपर्क एक असुरक्षित ऋण, कुनै क्रेडिट चेक, केवल 2% ब्याज दर र बेहतर भुक्तान योजना र अनुसूची संग कुनै हस्ताक्षरकर्ता को संदर्भ मा, श्री सिमोन फिन (simonfinnloan.inc@gmail.com) संग संपर्क गर्नुहोस। त्यो थाहा छैन कि म यो गर्दैछु, तर म अहिले धेरै खुसी छु र मैले निर्णय गरे कि मान्छे उनको बारेमा धेरै जान्न चाहन्छु र म पनि परमेश्वरलाई उहाँको आशीर्वाद दिन चाहन्छु। तपाईले उनीहरूलाई आफ्नो इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ: SIMONFINNLOAN.INC@GMAIL.COM




Hi everyone. I saw comments from people who already got their loan from challot and then I decided to apply under their recommendations and just few hours ago I confirmed in my own personal bank account a total amount of $30,000 which I requested for. This is really a great news and I am advising everyone who needs real loan to apply through their email (challotloan@gmail.com) I am happy now that i have gotten the loan I requested

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts