mainpageads

नेपाली फिल्मको Exclusive : सेक्स क्लिप सार्वजनिक (भिडियो सहित)

संसारमा सबैभन्दा बढि गोप्य राखिने कुरा हो सेक्स । र, यो कुरा पनि सत्य हो कि सबैको चासो र बढि बिक्ने कुरा पनि सेक्स नै हो । यहि कुरालाई बुझेर होला नेपाली फिल्मकर्मीहरू पनि सेक्सलाई बिकाउको रूपमा प्रयोग गर्न थालेका छन् ।

बिगतका केहि फिल्ममा सेक्सको बिषयलाई अलि बढि प्राथमिकतामा राखिएको हामीले देख्दै आएका छौं । आगामी दिनमा झन बढ्दो रूपमा सेक्सलाई बिकाउको रूपमा फिल्ममा प्रयोग गरिने कुरामा दुई मत छैन । बिगतका फिल्महरू मध्ये कतिले पैसा कमाउनका लागि सेक्सको म्याटर राखेर चर्चा कमाए होलान् त कतिले सामाजिक सन्देश दिने प्रयास पनि गरे होलान् । यहि भुमरीमा यस्तो फिल्म आउँदै छ जुन फिल्मले पनि सेक्सको बिषयलाई उठान गरेको पाईएको छ । यसरी सेक्सको बिषयलाई उठान गरेको अर्को फिल्म हो ‘इशारा’ ।

फिल्म इशाराले सेक्सको बिषयलाई कसरी प्रस्तुत गरेको छ त्यो त केहि साता भित्रमा दर्शकले थाहा पाईहाल्ने छन् तर अहिले भने फिल्मीखबरले उक्त फिल्ममा राखिएको सेक्स क्लिपलाई एस्क्लुसिभ रूपमा सार्वजनिक गरेको छ । फिल्मको कास्टिङ सहित सार्वजनिक भएको सो क्लिपमा अभिनय गरेका अनुहार भने नयाँ छन् ।

युवानिर्देशक सबिर श्रेष्ठले निर्देशनमा नायिका उमा बेबीले निर्माण गरेको फिल्ममा रेखा थापा, उमा बेबी, उत्तम प्रधान र भुपेन चन्दको मुख्य अभिनय रहेको छ । जेष्ठको अन्तिम या असारको पहिलो साता अलनेपाल रिलिज हुने तयारीमा रहेको सो फिल्मको सेक्स क्लिप राखेर निर्माण युनिटले के इशारा गर्न खोजेको हो बुझ्न सकिएन । क्लिप हेर्दा लाग्छ फिल्मले कतै सेक्स क्लिप सार्वजनिक भएका नायिकाको कथालाई उठान गरेको त हैन ? प्रश्न गम्भिर छ ।


2 comments

yesta muji nepali film haru randika baan harule sakcha vane naala pani ko movie banaos....machikne haru khali sex sex sex,... lado huncha sex le matrai....kera jasto turlunga jhundiyeko chaina jasto cha nepali director haruko....

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts