mainpageads

गर्भवती किमको यस्तो मोह (फोटो फिचरसहित)

गर्भवती किम कार्दशियन यतिबेला जिम धाउनमा नै व्यस्त छिन् । गर्भवती भएपछि पनि आफ्नो शरिरमा खासै फेरबदल नआओस् भन्ने चाहनाले उनी जिम गइरहेकी हुन् । ३१ बषिर्य टीभी स्टार कार्दशियन कालो कपडामा बाहिर निस्कदा उनको बढ्दै गरेको पेट स्पष्ट देखिएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts