विपाशाले भनिन्, ‘जोनलाई चिन्दिन’....
३ बर्ष अघिसम्म बलिउडमा नायक जोन अब्राहिम
र नायिका विपाशा बासुको प्रेमसम्बन्धको चर्चा बजारमा खुबै हुने गर्दथ्यो ।
विपाशा र जोन श्रीमान् श्रीमती जस्तै देखिन्थे । तर अहिले यि दुई बिचको
सम्बन्ध पानी बाराबारको अवस्थामा छ । विपशासँगको प्रेम सम्वन्धबाट टाढिएपछि
जोनले प्रेमिका भेटिसकेका छन् । तर विपाशा अझै पनि एक्लै रहेको बताइएको छ ।
तर
लामो समयसम्म प्रेम गरेको व्यक्तिलाई विपाशाले चिन्दिन भन्दा धेरै अचम्ममा
परेका छन् । विपाशालाई जोनका बारेमा सोधिएको प्रश्नमा उनले तपाइहरु अरु नै
प्रश्न सोध्नुहोस्, मैले नचिनेको व्यक्तिको बारेमा कसरी जवाफ दिनु भन्दै
तर्कने कोशिश गरेकी थिइन् ।
उनले जोन अब्राहिम भन्ने व्यक्तिलाई आफुले
कहिले पनि नचिनेको बताइन् । कुनै समय आफु भन्दा पनि धेरै माया गर्ने जोन
आज एकाएक विपाशाका लागि अपरिचित व्यक्ति कसरी भए, त्यो आफैमा अनौठो छ ।

0 comments
Write Down Your Responses