mainpageads

रणबिरका लागि रणबिरलाई पर्खाइन् दिपिकाले

नायिका दिपिका पादुकोण यो बर्ष सर्बाधिक व्यस्त छिन् । उनले अभिनय गरेका विभिन्न ५ सिनेमा प्रदर्शनका लागि तयार छन् । यसैले पनि अहिले दिपिकाको समय लिनका लागि ठुलै कसरत गर्नुपर्छ । यसैबिच नायिका पादुकोणले रणबिर कपुरलाई समय दिएपछि रणबिर सिंहलाई पर्नु चिन्ता परेको छ । चलचित्र ‘रामलिला’ को छायांकनका लागि दिपिका जोधपुरमा व्यस्त थिइन् । तर रणबिर कपुरसँग अभिनय गरेको ‘ए जवानी हे दिवानी’ मा समावेश एक गीतको छायांकनका लागि उनलाई काश्मिर जानुपरेको थियो । दिपिका रणबिर कपुरसँग गीतको छायांकनका लागि काश्मिर लागेपछि रणबिर एक्लै काम गरिरहेका छन् ।रणबिर कपुरसँग दिपिका काश्मिरमा रोमान्स गर्न थालेपछि रणबिर सिंहलाई हैरानी भएको छ । दिपिका काश्मिरको छायांकन सके लगतै पुन जोधपुर जाने तयारीमा छिन् ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts