mainpageads

सार्बजनिक स्थलमै ठाउँ कुठाउँ समाउँने सेलिब्रेटीहरु (फोटो फिचरसहित)

चर्चामा आउनका लागि सेलिब्रेटीहरु विभिन्न किसिमका हर्कत गर्न पछि पर्दैनन् । तर उनीहरुको हर्कत कहिलेकाही चर्चा भन्दा पनि आलोचना खेप्न बाध्य हुन्छ । चर्चित गायक जस्टिन बीबरले एक कार्यक्रममा महिला फ्यानको बक्षस्थल समातेका थिए । यो खबरले संचारमाध्यममा खुबै स्थान पायो ।यो हर्कत गर्ने सेलिब्रेटीहरुको सूचि लामो छ । गायिका रिहानालाई पनि एक सार्वजनिक कार्यक्रममै एक गायकले उनको पुठ्ठा समातेका थिए । यस्तै जस्टिन टिंबर र मीला क्युनिसले गतबर्षको जुन महिनामा लस एन्जल्समा आयोजना गरिएको कार्यक्रममा लाजमर्दो क्रियाकलाप गरेका थिए । जस्टिनले मीलाको बक्षस्थल समातेका थिए भने मीलाले जस्टिनको गोप्य अंगमा आफ्नो हात पुर्‍याएका थिए ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts