mainpageads

भ्यालेन्टाइनको तयारीका लागि धरानमा डान्सपार्टी

धराने युवायुवतीलाई पार्टीमा रमाउनका लागि कुनै त्यस्तो चाड या पर्व कुरिराख्नु पर्दैन । हप्तै पिच्छे आयोजना हुने पार्टीमा युवायुवती रमाइरहेका हुन्छन् । यसैबिच भ्यालेन्टाइनको तयारीमा रहेका धरानका तन्नेरीहरुले यसैको तयारी भन्दै पार्टीर्को आयोजना गरेका छन् ।‘भ्यालेन्टाइन डे’ मा भब्य डान्सपार्टीमा रमाउने योजना बनाएका उनिहरु त्यसको तयारीका लागि अहिले देखि नै पार्टी आयोजना गरेर जमघट बढाईरहेका छन् ।
भ्यालेन्टाईनमा पार्टी आयोजना गर्ने योजनामा रहेका धरानका विमल राईले शुक्रबार राती धरानमा भ्यालेन्टाइन तयारी नाम दिदै डान्सपार्टी आयोजना गरे । विभिन्न यस्ता खालका कार्यक्रममा निरन्तर सहभागीता जनाउने सहभागीहरुलाई निमन्त्रणा गरि आयोजना गरिएको डान्सपार्टीमा मिस पुर्वाञ्चल २०१२ विजेता अस्मिता गुरुङ लगायत धरानका युवायुवतिले मध्यरातसम्म अंग्रेजी र हिन्दी गितमा नाँचेर मनोरञ्जन लिए ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts