mainpageads

हट गायिका आएसा को कस्तो चाहना (फोटो फिचरसहित)

सुरुवातमा आएसा सागरको चाहना गायिका बन्ने थियो । यसैले पनि उनले केही एल्बम समेत बजारमा ल्याएकी छिन् । तर उनी हाल गायिकासँगै मोडल र नायिका बन्ने धुनमा छिन् ।हट आएसा बलिउडमा जम्ने सुरमा छिन् । उनी एक चर्चित पप गायिका पनि हुन् । उनले आजसम्म विश्वका तिन सय स्थानमा कन्सर्ट समेत गरिसकेकी छिन् । उनलाई विश्व चर्चित गायिका साकिरासँग पनि तुलना गरिन्छ । उनले ६ बर्षको उमेरदेखि गीत गाउन सुरु गरेकी हुन् । भारतिय मुलकी यि गायिकाको जन्म अष्ट्रेलियामा भएको हो ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts