गायिकाको दावी- ‘हो, मैले भूतसँग सेक्स गरेँ’
तपाईको कहिल्यै भूतसँग जम्काभेट भएको छ ? भूतको अस्तित्व छ भन्ने कुरा
नै अधिकांशलाई हावादारी लाग्छ । तर, प्रसिद्ध अमेरिकी पपस्टारले त भूत
भेटेको मात्र हैन, भूतसँगै यौनलिला मच्चाएकोसम्म दावी गरेकी छिन् ।
एक
टेलिभिजन अन्र्तवार्तामा पपस्टार केशाले आफूलाई छोएको र भूतसँगै ‘सेक्सी
टाइम’ विताएको दावी गरेकी छिन् । ‘सुरुमा उसले मलाई प्रेमले स्पर्श गर्यो र
मैले सेक्सी समय बिताए ।’ २५ बषिर्या केशाले दावी गरिन् । भूत आफ्नै घरमा
आएर रात बिताएको केशाको दावी छ ।
कार्यक्रम प्रस्तोताले के तपाईले भूतसँग रात बिताउनु भएको छ भनि सोधिएको प्रश्नमा केशाले आफूले भूतसँग ‘बोन जाने’ भइसकेको बताइन् । आफूलाई उनको नाम जानकारी नभएको तर, आफ्नो घरमा आएको बताएको द सनले छापेको छ ।
बेलाबेला अनेक लफडा गरिरहने केशाले हालै बजारमा आएको एल्बम ‘वारियर’लाई चर्चामा ल्याउन यस्तो अनौठो दावी गरेको हुनसक्ने अमेरिकी संचारमाध्यमहरुले टिप्पणी गरेका छन् ।

1 comments
Write Down Your Responses

November 16, 2014 at 3:28 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन