mainpageads

अष्ट्रेलियामा नेपाली युवती यौन व्यवसायमा

अष्ट्रेलियामा नेपाली युवती यौनव्यवसायमा लागेको आशंकामा नेपाली राजदूतावासले गम्भीरता देखाएको छ। अन्नपूर्णपोष्टका अनुसार अष्ट्रेलियाका लागि नेपाली राजदूत योगेन्द्र ढकालले परराष्ट्र्मन्त्रालयलाई पत्र लेखी त्यसबारे जानकारी गराएका छन्। उल्लेख्य संख्यामा अष्ट्रेलिया छिरेका नेपाली युवतीहरु पैसाको अभावमा यौनव्यवसायमा होमिएको पत्रमा उल्लेख गरिएको बुझिएको छ । अध्ययनका लागि भनेर गएका युवतीहरु आर्थिकमन्दीसंगै रोजगार गुमाउन थालेपछि वाध्य भएर यौनव्यवसायमा लाग्न पुगेको समाचारहरु बेला- बेलामा आइरहदा पछिल्लो समयमा राजदूतबाटै गम्भीर पत्र आएको हो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts