mainpageads

अभिनयमा रम्दै रुबि राणा

नेपाली सिनेमाको दुनियाँमा मिस नेपालहरुको आगमन निक्कै कम छ । पुर्व मिस नेपाल मलिना जोशीले सिनेमामा रहर देखाउदै अभिनयलाई अगाडि बढाएकी छिन् । तर अन्य मिस नेपालको यात्रा नेपाली सिनेमामा भएको पाइदैन ।तर रुबि राणालाई मिस नेपाल भएको लामो समयपछि मात्र सिनेमाको पर्दामा रमाउने चाहना बढेको छ । यसैले पनि रुबि अहिले सविर श्रेष्ठले निर्देशन गरिरहेको चलचित्र आधी बाटोमा अभिनय गर्न व्यस्त छिन् ।रमेश त्वयनाको निर्माणमा तयार हुन लागेको यो सिनेमा भित्र सविन श्रेष्ठ, अनु शाह, यश कुमार, जेनिशा केसी लगायतका कलाकारको अभिनय छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts