mainpageads

आफ्नै बाबुले ६ वर्षदेखि लगातार यौनशोषण

पाँचथर कुरुम्वा ४ बस्ने एक बालिकालाई आफ्नै बाबुले ६ वर्षदेखि लगातार यौनशोषण गरिरहेको रहस्य खुलेको छ।
कुरुम्वा ४ वस्ने ३७ वर्षीया लक्ष्मी लावतीले १५ वर्षीया आफ्नी छोरीलाई लगातार यौनशोषण गरिरहेको रहस्य खुलेको हो। आफूलाई ९ वर्षको उमेरदेखि बेहोस हुने औषधी सेवन गराउँदै यौनशोषण गरिरहेको बालिकाको भनाई छ।
गत माघ १० गते झापाको दमकमा रवि ट्याक्सी स्टेण्ड नजिकै शंकास्पद अवस्थामा हिड्दै गर्दा दमक प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रहस्य बाहिर आएको हो। श्रीमती साथमा नभएपछि उनले आफ्नै छोरीमाथि यौन शोषण गरिरहेको प्रहरी निरीक्षक याम बहादुर पौड्यालले जानकारी दिए।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts