mainpageads

आहा गोल्डकप फुटबलमा मनाङ र साहारा भिड्दै

१६ माघ, काठमाण्डौं । पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वाटर फाइनलको खेल हुदैछन् ।
दिउँसो २ बजेपछि पोखरा रंगशालामा सुरुहुने खेलमा आयोजक साहारा फुटबल क्लबले मनाङ मस्र्याङदीको सामाना गर्नेछ । आयोजक साहाराले राजधानीको मच्छिन्द्र क्लबलाई पराजित गर्दै क्वाटर फाइनलमा पुग्दा मनाङ भने सिधै वाइ पाएर अन्तिम आठमा पुगेको हो


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts