लभलेटर दिनेलाई सिस्नोपानी
१९ माघ, उदयपुर । केटीसाथीलाई प्रेमपत्र
लेखेको निहुँमा एक किशोरले सिस्नुपानी भेटेका छन् । ताम्लिछाका १५ बर्षका
रामचन्द्र कार्कीले आफ्नै सहपाठीलाई मन पराउँदा यस्तो सजाय भोग्नुपरेको हो ।
स्थानीय विद्यालयको कक्षा १०मा अध्ययनरत
रामचन्द्रले आफूसँगै पढ्ने एक किशोरी मन पराउँदै आएका थिए । उनले सुरुमा
मौखिक प्रस्ताव राखेपनि किशोरीले कुनै जवाफ दिएकी थिइनन् । अन्ततः
रामचन्द्रले प्रेम पत्र नै लेखेर मन जित्ने प्रयास गरेको सौर्य दैनिकमा खबर
छ । उनले सो पत्र साथी मार्फत किशोरीलाई पठाएका थिए । किशोरीले पनि सहर्ष
स्वीकार गरेर घर लगेकी थिइन् तर, कुनै जवाफ भने पठाएकी थिइनन् ।
1 comments
Write Down Your Responses

October 24, 2014 at 2:31 AM
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: