mainpageads

सेक्स पार्टनर लाई उत्तेजित कसरी बनाउने ?

सेक्समा उत्तेजनाको गहिरो सम्वन्ध छ । पुरुष या महिला सेक्सका क्रममा जति उत्तेजित हुन सक्छन्, सेक्सको मज्जा उत्तिनै वढी लिन सक्छन् । यद्यपी सेक्स गर्ने वेला पुरुष र महिला दुवैमा समान उत्तेजना नआउन सक्छ । त्यसैले यहाँ केहि त्यस्ता टिप्स दिइएको छ, जसको मद्दतले तपाई आफ्नो पार्टनरलाई उत्तेजित गराउन सक्नुहुनेछ ।

# आफ्नो उपस्थिती र प्रस्तुतीवाट पनि पार्टनरलाई उत्तेजित गर्न सकिन्छ । यसका लागि आफुले सोहि अनुसारको पहिरन लगाउनुपर्छ । पहिरन छोटो र पारदर्शी हुनु आवश्यक छ । आवश्यक भए, परफ्युम पनि लगाउन नभुलौ ।

# डान्सले तपाइहरुको यो पललाई थप रोमाञ्चक वनाउने छ । यस क्रममा तपाइले आफ्ना साथीको अगाडि डान्सको केहि स्टेप्स गर्नुहोस् । त्यस क्रममा अंग प्रदर्शन गर्ने प्रयास गर्नु उपयुक्त हुन्छ । डान्स गर्दै पार्टनरको नजिक जानुहोस् र उनको संवेदनशिल अंगमा स्पर्श गर्नुहोस् ।

# पार्टनरको विभिन्न अंगमा स्पर्श गर्नुहोस् । आफ्नो हात, ओंठले उनको शरीरमा स्पर्श गर्नुहोस् । यसले तपाइको पार्टनर निश्चय नै उत्तेजित हुनेछ ।

# आफ्नो पार्टनरलाई प्रेमपूर्वक वाथरुममा लिएर जानुहोस्। उनीसँगै नुहाउनुहोस्। आफ्नो साथीको कपडा एक एक गर्दै आफैले उतारिदिनुहोस्। नुहाइरहेको समय साथीको अंग स्पर्श गर्नुहोस्। यस्तो उपाय अपनाउनु भो भने तपाइले सेक्सको भरपुर आनन्द लिन सक्नुहुनेछ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts