mainpageads

विद्या बालन सर्वश्रेष्ठ अभिनेत्री

मुम्बई, माघ १५, मुम्बईमा आयोजना गरिएको स्टारडस्ट पुरस्कार समारोहमा अभिनेत्री विद्या बालनलाइ एक पटक फेरी सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त भएको छ, त्यसैगरि प्रियंका चोपड़ा, शाहरुख खान र अक्षय कुमारले दुइ-दुइ पुरस्कार पाएका छन् ।
ऋतिक रोशन लाइ ‘अग्निपथ’ फिल्मका लागी सर्वश्रेष्ठ अभिनेता (नाटक) को पुरस्कार प्राप्त भएको छ । यसै श्रेणीमा प्रियंका चोपड़ा लाइ ‘बर्फी’ तथा श्रीदेवी ले ‘इङगलिश विङगलिश’ फिल्मका लागी सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त गरेका छन् ।
एक्शन थ्रिलर श्रेणीमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार अक्षय कुमारले फिल्म ‘राउडी राठोड’ का लागी पाएका छन् भने यसै श्रेणीमा विद्या बालन ले ‘कहानी’ का लागी सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार पाएकी हुन् ।
अमिताभ बच्चनलाइ शताब्दीको स्टार तथा वैजयन्तीमालाले प्राइड अफ दी इन्डस्ट्रीको पुरस्कार प्राप्त गरेकी छन् ।  शाहरुख खान र अक्षय कुमारले संयुक्त रूपमा स्टार अफ दी ईयर पुरस्कारको पुरस्कार पाएका छन् । महिला श्रेणीमा भने प्रियंका चोपडाले यो पुरस्कार पाइन् ।
‘बर्फी’ लाइ बर्षकै सर्वश्रेष्ठ फिल्मको पुरस्कार


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts