mainpageads

योनी कसरी कसिलो (टाईट )बनाउने.....

यौनाङ्ग क्षेत्र तथा योनिको मांसपेशीलाई कडा राख्न केगेल कसरत एउटा राम्रो उपाय हो. यो कसरतका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहर्याएर, तेहेर्याएर उक्त मांसपेशी बलियो बनाउने. सुरुमा यस्तै एक सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने. बिस्तारै यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्याउनुपर्छ. बिस्तारै त्यसलाई 10 देखि 15 सेकेन्डसम्म संकुचित गर्ने - खुम्च्याउने) र छोड्ने. यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम 20 पल्टसम्म पुर्याउनुपर्छ. 6 हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाइने गरी केही फरक देखिन्छ. मांसपेशी संकुचित गर्ने यो उपाय अपनाएर यौनसम्पर्कका बेलामा लिङ्गलाई वेस्सरी समात्न प्रयोग गर्न सकिन्छ. यसले तपाईंलाई मात्र होइन, तपाइको यौन साथीलाइ पनि यौनसुख प्राप्त गर्न मदत मिल्छ. कृपया यो तलको विज्ञापनमा क्लिक गर्दिनु होला


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts