पुनम पाण्डे आफैं नशाको सिकार ....
अनेक
हर्कत गरेर सधैं चर्चामा रहने बलिउड मोडेल तथा अभिनेत्री पुनम पाण्डेले जब
चलचित्र नशा साइन गरेकी थिइन् त्यतिबेला उनले सोचेकीसम्म थिइनन् कि उनी
आफैं नशाको सिकार हुन्छिन् भनेर ।
उनलाई
चलचित्र नशा साइन गरेपछि अभिनयको यति धेरै नशा चढ्यो कि उनले जस्तोसुकै रोल
अनि दृश्यलाई सहज रुपले हेर्न आफ्नो चढ्दो जवानी र आकर्षक शरीर भरपुर
प्रदर्शन गर्न पाएकोमा उनी निकै सुखी भइन् ।
आफ्नो
शरीर सबै सबैभन्दा आकर्षक यही चलचित्रमा देखिएको प्रतिक्रिया दिएर उनले
नशाबाट पलाएको अभिनयको नशालाइ पुन: एक पटक सार्वजनिक गरिन् । विभिन्न पोजका
तस्विर खिचेर र भिडियो सार्वजनिक गरेर चर्चा आउने उनी चलचित्र नशामा
देखाएको शरीरका कारण पुन: चुलिएकी छन् ।
नशामा
पुनम एक पटक होइन तीनतीन पटक नांगिएकी छन् । चलचित्रमा पुनमका दुई प्रेमी
छन् । यो टिनएजमा गरिने प्रेमकथा आधारित चलचित्र हो । त्यसैले चलचित्रमा
पटकपटक बोल्ड दृश्य हेर्न पाइने उनको भनाइ छ ।


0 comments
Write Down Your Responses