उदयसँग विहे गर्ने खबर झुटो हो: नर्गिस
तर
फाखरीले यो खबरलाई झुटो खारिज गर्दिएकी छिन् । इम्तियाज अलीको २०११ मा
प्रदर्शित फिल्म 'रकस्टार' बाट बलिउड पदार्पण गरेकी फाखरीले ट्विटर मार्फत
विहेको खबरलाई झुटो भएको बताएकी हुन् ।
आफू
अविवाहित भएको र यसमानै खुशी रहेको बताउँदै फाखरीले पूरा रुपमा आफ्नै काममा
व्यस्त रहेको ट्विट गरेकी छिन् । उनले निकट भविष्यमा नै विहे नगर्ने समेत
बताएकी छिन् ।
नर्गिस र उदयले मार्चमा विहे गर्ने भन्ने झुटो खबर कसले बताएको ? भन्ने प्रश्न समेत उनले गरेकी छिन् ।


0 comments
Write Down Your Responses