फेसबुकले यौनसाथी खोजिदिने
आफ्ना प्रयोगकर्ताको लागि केही न केही
नयाँ खुराक ल्याएर खुसी पार्ने सामाजिक सञ्जाल फेसबुकले अब सेक्स पार्टनर
पनि खोजिदिने भएको छ ।
उसले यसअघि नै जागिर खोज्न, आफ्नो प्रचार
गर्न, मित्रको मनस्थिति बुझ्न र निःशुल्क भ्वाइस कल लगायत थुप्रै सुविधा
सुरु गरिसकेको फेसबुकले सेक्स रिलेटेड एप्लिकेसन्स प्रस्तुत गरेको छ ।
फेसबुकले ‘व्याङ विद् फे्रन्डस’ मार्फत
प्रयोगकर्तासँग यौनसम्बन्ध बनाउन रुचि राख्ने युवायुवतीबारे जानकारी दिनेछ ।
यो रोचक एप्लिकेसनमार्फत प्रयोगकर्ताले फ्रेन्ड लिस्टको कुनै पनि सुन्दरी
युवती वा सुन्दर युवकलाई सेक्स प्रपोजल पठाउन सक्छन् । सर्तअनुसार
अर्कोतर्फबाट प्रस्ताव स्वीकार गरिएमा मात्र प्रयोगकर्ताले सम्पर्कलाई
निरन्तरता दिन पाउने छन् । कलेजका तीन साथीले यो एप्लिकेसन तयार पारेका
हुन् । तर, यसका लागि फेसबुकको लिस्टमा यो एप्लिकेसनको सुविधा हुनुपर्छ ।
हालै सार्वजनिक गरिएको यो सुविधा युरोपेली मुलुकमा निकै लोकपि्रय भइरहेको छ
। यसको प्रयोगकर्ताको संख्या ३० हजार पुगेको छ ।
यो एप्लिकेसन इन्स्टल गर्दा ‘वाल्ली मी’
ट्यावलाई क्लिक गर्नुपर्छ । यसपछि सूचीमा आवद्ध साथीलाई सेक्स पार्टनर
बन्ने प्रस्ताव पठाउन सकिन्छ । यो स्वीकारेमा फेसबुकले मेल पठाएर आधिकारिक
जानकारी दिनेछ । यसपछि आपसी सहमतिमा प्रोग्राम सेट गर्न सकिनेछ ।
1 comments
Write Down Your Responses

October 24, 2014 at 2:32 AM
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: