गर्भवती किमलाई २५०, ००० डलरको प्रस्ताव
उनलाई गर्भवती महिलाको लागि माई प्रगनेन्सी डटकम नामक वेबसाइट सञ्चालन
गर्नको लागि किमलाई २५०,००० डलरको प्रस्ताव आएको हो ।
किमलाई यो प्रस्ताव अरमेनियाई फिल्म निर्माता डेविड डजिन्गवेरियनले दिएको
हो ।
तर यो प्रस्तावमा किमले भने कुनै प्रतिक्रिया नदिएको जनाइएको छ । पहिलो पटक
आमा बन्ने भएकी किमले यो प्रस्ताव स्वीकार गर्छिन् कि गर्दिनन् भन्ने कुनै
जानकारी नआए पनि आफ्ना प्रेमी केन्या वेस्टको बच्चालाई जन्म दिने भएकी किम
र वेस्टले आफ्नो पहिलो अनुभव प्रसंशकबीच बाँड्ने योजना भने बनाइरहेका छन् ।



0 comments
Write Down Your Responses