mainpageads

सेक्समा किन चिच्याउँछन् महिला

मध्ये अधिकांसले खेलका दौरान ठूलोठूलो आवाज निकाल्छन् । मारिया सारापोभा तथा सेरेना विलियम्को चिच्याहट हेरे पुग्छ । टेनिस खेल्ने महिलाहरुले खेलका दौरान पुरुषभन्दा बढि चिच्याएको कुरा त देखेरै थाहा हुन्छ । तर पछिल्लो अध्ययनले महिलाहरु केवल टेनिस कोर्टमा मात्र नभएर सम्भोगका बेला ओछ्यानमा समेत बढि आवाज निकाल्ने गरेको कुरा पत्ता लगाएको छ ।
हालै गरिएको सर्वेक्षणका अनुसार ९४ प्रतिशत महिलाहरु सेक्सका दौरान आफ्नो पुरुष पार्टनरले भन्दा बढि आवाज निकाल्छन् । ११ सय ७१ जना मानिसमा गरिएको अध्ययनका क्रममा ९४ प्रतिशत महिलाले आफु सेक्सका दौरान आफ्नो पार्टनरले भन्दा बढि हल्ला गर्ने कुरा बताए । त्यस्तै ७० प्रतिशत पुरुषले सेक्सका दौरान आफुले भन्दा आफ्नो महिला पार्टनरले बढि हल्ला गर्ने कुरा स्विकार गरे ।‘सेक्स भनेको ठूलो टेनिस टुर्नामेन्ट जस्तै हो, जहाँ महिलाले पुरुषले भन्दा बढि आवाज निकाल्छन् ।’ एक वेबसाइटले लेखेको छ । यौन विज्ञहरुले भने सेक्स तथा टेनिसका दौरान महिलाले बढि हल्ला गर्नुको वैज्ञानिक कारण पत्ता लागि नसकेको बताएका छन् । सेक्सका दौरान महिलाले बढि आवाज निकाल्नुको कारण उनीहरुले चरम सन्तुष्टि पाएको बहानाबाजी गरेर पार्टनरलाई बढि आनन्द प्रदान गर्नु रहेको कतिपयको ठम्याइ छ । महिलामा चरमोत्कर्ष ढिलो प्राप्त हुने भएकाले जति आवाज निकाल्यो उतिछिटो चरम आनन्द प्राप्त हुन्छ भन्ने विश्वासमा समेत महिलाहरुले सेक्सका दौरान आवाज निकाल्ने गरेका केही यौनविज्ञहरु बताउँछन् । महिलाहरु ठूलो प्रतियोगिताका दौरान पनि पुरुषभन्दा बढि उत्तेजित हुने भएकाले यौनमा जस्तै खेलमा पनि राम्रो प्रदर्शन गर्न उत्तेजनाले भरिपूर्ण आवाज निकाल्ने गरेको हुनसक्ने अनुमान सर्वेक्षणकर्ताहरुले गरेका छन्


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts