mainpageads

अमेरिकामा ७.७ रेक्टर स्केलको भूकम्प

न्यूयोर्क, पुस २१ -
अमेरिकाको प्रशान्त महासागरीय क्षेत्र अलास्कामा शनिबार ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ । प्यासिफिक सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको सम्भावना नरहेको दाबी गरेको छ । तर महासागर क्षेत्र प्रभावित हुन सक्ने केन्द्रको भनाइ छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts